सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ६ डंगरीस्थित चेकप्वाईन्ट ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीब २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय १२ तोला चाँदीसहित भारत घर बताउने ५० बर्षिय देवेन्द्र नाथ मिश्रलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले चाँदिसहित नियन्त्रणमा लिएको हो ।

मिश्रलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

चोरी गरेको आराेपमा तीनजना पक्राउ

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ

दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट

खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ

महिला हत्या आरोपमा चारजना पक्राउ