सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२ सय १२ तोला चाँदीसहित एक भारतीय सशस्त्र प्रहरीको फन्दामा

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ६ डंगरीस्थित चेकप्वाईन्ट ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीब २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय १२ तोला चाँदीसहित भारत घर बताउने ५० बर्षिय देवेन्द्र नाथ मिश्रलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले चाँदिसहित नियन्त्रणमा लिएको हो ।

मिश्रलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

लमजुङमा सुन सफा गर्छु भनि ठगी गर्ने भारतिय नागरीक पक्राउ

कोदालो प्रहारबाट मकवानपुरमा वृद्धको मृत्यु

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीय किशोरीमाथि बलात्कारकाे आरोपमा एक जना पक्राउ

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

अवैध लागूऔषध सहित पक्राउ

सुन र हिरा सहित नगद लुटपाट गर्ने गिरोह पक्राउ

कटुवा पेस्तोलसहित २ जना पक्राउ

सुनका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न ६ जना पेस्तोलसहित पक्राउ

%d bloggers like this: