सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपा तेस्राे

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।

निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार एमालेले पाँच लाख ४७ हजार ३१९ मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसको पाँच लाख ११ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ८२ हजार १७५, नेकपा माओवादी केन्द्रले दुई लाख ५४हजार २०१, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ५१ हजार ८५२ मत प्राप्त गरेकाे छ।

त्यस्तै, आयोगको तथ्याङ्कअनुसार जनता समाजवादी पार्टीको ६४ हजार ६५०, नेपाल मजदुर किसान पार्टी ५१ हजार १५४, नागरिक उन्मुक्ति पार्टीको ३७ हजार ८०२, जनमत पार्टीले ३६ हजार ५५५, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८७८, हाम्रो नेपाली पार्टी २१ हजार ४५०, लोकतान्त्रिक समाजवादी पार्टीको २१ हजार २६४, राष्ट्रिय जनमोर्चा १४ हजार ४६९, मङ्गोल नेशनल अर्गनाइजेशनले १० हजार ७०१ मत प्राप्त गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (माले)ले पाँच हजार ९७४, राष्ट्रिय जनमुक्ति पार्टी पाँच हजार ६३१, नेपाल आमा पार्टी चार हजार ५३३, नेपाल सङ्घीय समाजवादी पार्टी तीन हजार ९८८,जनता प्रगतिशील पार्टी तीन हजार २६१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको तीन हजार १६८ मत प्राप्त भएको छ । त्यस्तै, अन्य पार्टीले २८ हजार ६८४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महानिरिक्षक अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

सिन्धुपाल्चोकको उन्नाइस किलोमा बस दुर्घटना हुँदा ११ जना घाइते

बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

जाजरकोट प्रदेशसभामा काँग्रेसको क्लिन स्विप

काठमाण्डौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको जित सुनिश्चित

निर्वाचन आयोगको कल सेन्टर बन्द

काठमाण्डौंमा घण्टीको जबरजस्त उदयकाे सम्भावना, चार क्षेत्रमा अग्रता

सप्तरी २ (ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादव विजयी

बाराको दुई स्थानमा एमाले, एकमा स्वतन्त्र र एकमा एकीकृत समाजवादीको अग्रता

तस्बिरमा गगन थापाको विजयोत्सव

यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

%d bloggers like this: