सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंः नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।

कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

सुनसरी २ बाट भीम आचार्य निर्वाचित

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

कपिलवस्तु – २ काँग्रेसका आचार्य विजयी

रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र

गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

७० करोड घुसकाे आरोपलाई काभ्रेली जनताले खारेज गरिदिएः बास्कोटा

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, बाबुराम गएनन्

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

%d bloggers like this: