सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंः पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा ३० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ ।

त्यस्तै, नेपालमा हाल ३४५ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

 थप १ जनामा कोरोना सङ्क्रमण पुष्टी, २९ जना निको

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

२४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी, २८ जना निको

एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो ४ अस्पताल

२० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घट्योः प्रतिवेदन

ननस्टिक भाँडा स्वास्थ्यका लागि घातक बन्दै

थाइराइड भएमा शरीरमा देखिन्छ यस्तो संकेत

उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

२४ घण्टामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी, २० जना निको

%d bloggers like this: