सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेक्सस–संकटा कप आइतबारदेखि

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौँ नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले जानकारी गराएका छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रिन्सिपल कट्वालले आगामी दिनमा पुरस्कार राशिलाई वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतियोगिता संयोजक विवेक कट्वालले प्रतियोगिताको नारा ‘फुटबल फर एडुकेसन’ रहेको जानकारी गराए । फुटबलका जनशक्ति रेफ्री, ग्राउन्ड स्टाफलगायत उत्पादनमा पनि नेक्सस लागि परेको उनको भनाइ छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा संकटा, मध्यपुर युथ एसोसिएनका प्रतिनिधि, सहभागी टिमका प्रशिक्षक, कप्तानलगायतको उपस्थिति थियो । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेक्सिकाेले पहिलाे हाफमा अर्जेन्टिनालाई राेक्यो गाेलरहित बराबरीमा

एमबाप्पेको गोलमा फ्रान्सको अग्रता

ट्युनिसियाविरुद्ध पहिलो हाफमा अष्ट्रेलियाकाे अग्रता

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

नामिवियाले दियो अमेरिकालाई ब्याटिङको निम्तो

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै: राति पौने १ बजे अर्जेन्टिना र मेक्सिको खेल्दै

विश्वकपमा अमेरिका र इंग्ल्याण्ड बीचको खेलमा गोलरहित बराबरी

तीन मिनेटमा दुई गोल गर्दै इरानले वेल्सलाई हरायो

नेइमार घाइते, बाँकी खेल अन्योलमा

विश्वकप फुटबल: पहिलो चरणका खेल सकिए, कुन टोलीको अवस्था कस्तो?

यू–१९ क्रिकेट: सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८१ रनको लक्ष्य

विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

%d bloggers like this: