सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बारा १ मतगणना केन्द्रमा खटिएका सशस्त्रका डिएसपी फेरिए

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडीदेखि खटिएका सशस्त्रका प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन् ।

खड्कालाई परिवर्तन गरी यस क्षेत्रमा हाल सशस्त्रका प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीलाई ल्याइएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताइएको छ ।

मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि करिव ९ घण्टा मतगणना समेत रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

सुनसरी २ बाट भीम आचार्य निर्वाचित

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

कपिलवस्तु – २ काँग्रेसका आचार्य विजयी

रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र

गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

७० करोड घुसकाे आरोपलाई काभ्रेली जनताले खारेज गरिदिएः बास्कोटा

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, बाबुराम गएनन्

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

%d bloggers like this: