सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ब्राजिलको जितमा रिचार्लीसनको दुई गोल

२०७९ मंग्सिर ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिफा विश्वकप कतार २०२२ मा ब्राजिलले विजयी सुरुवात गरेको छ ।

लुसेल रंगशालमा विहीबार ब्राजिलले सर्बियालाई २-० ले पराजित गर्दा दुवै गोल रिचार्लीसन अन्द्रादेले गरे । पहिलो हाफमा अवसर सदुपयोग गर्न नसकेको ब्राजिलले दोस्रो हाफमा थप आक्रामक प्रस्तुति गरेको थियो । मुख्य फरवार्ड रिचार्लीसनले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै ब्राजिल समूह जी को शीर्षस्थानमा पुगेको छ । ब्राजिल र स्विटजरल्यान्ड दुवैको ३ अंक रहेको छ । बिहीबारकै पहिलो खेलमा स्विटजरल्यान्डले क्यामरुनलाई १-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

राजस्थान रोयल्सको लगातार दोस्रो जित

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम

आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, हैदराबादले रच्यो इतिहास

नेपाल बहराइनसँग पुनः पराजित

इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाईनलमा