सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

२०७९ मंग्सिर ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रोकिएको सवारीचालक अनुमतिपत्रको आवेदन मंसिर ११ ( आइतबार) बाट खुल्ने भएको छ ।

याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो ।
स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ बाट सुरु हुुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक सुरू

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री

गृहमन्त्री लामिछाने र बेलायती राजदूतबीच भेट

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण

महिलामन्त्री चौधरी र फिनल्याण्डका राजदूतबीच भेट

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच वान टू वान भेटवार्ता

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदुत संगबीच भेटवार्ता

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

रात्रिकालीन व्यवसायमा सुरक्षा चुनौती आए बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

नेपालमा सुरुङ खनेर विश्व कीर्तिमान बनाएको चीनको दाबी