सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमबाप्पेको गोलमा फ्रान्सको अग्रता

२०७९ मंग्सिर ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ । डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित

प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

नेपाल नामिबियासँग पराजित

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

नामिबियाविरुद्ध आसिफको अर्धशतक

राष्ट्रपति रनिङ शिल्ड सुरु

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता