सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमबाप्पेको गोलमा फ्रान्सको अग्रता

२०७९ मंग्सिर ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ । डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चेन्नईले लखनउलाई दियो १७७ रनको लक्ष्य, आज पनि धोनीको आक्रामक ब्याटिङ

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

प्रथम प्रधानसेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

नेपाललाई पहिलो सफलता, सोमपालको बलमा युएइका कप्तान आउट

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल आउट

कप्तान रोहित पनि आउट

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सम्मान