सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इलाम अस्पतालमा पहिलो पटक थाइराइड परीक्षण गर्ने मेसिन

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम अस्पतालले पहिलो पटक थाइराइड परीक्षण गर्ने मेसिन सञ्चालन गर्ने भएको छ ।

अस्पतालले दश लाखमा थाइराइड परीक्षण गर्ने चाइनिज मेसिन खरिद गरेको र आगामी भदौ एक गतेबाट बिरामीको परीक्षण शुरु गर्ने भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझीले उक्त मेसिन सञ्चालनमा आएपछि प्रोस्टेटको क्यान्सर पनि परीक्षण गर्न सकिने जानकारी दिए ।

यसबाट दुर्गम भेगका बिरामीलाई राहत पुग्ने विश्वास अस्पतालले लिएको छ ।

पाँच वर्ष अगाडि स्तरउन्नति भएको अस्पतालमा बहिरंग, इमरजेन्सी साथै एक्स रे , भिडियो एक्सरेलगायतका सेवा सञ्चालनमा रहेका छन् ।

अस्पतालमा १७ जना चिकित्सकको दरवन्दी भएपनि हाल एक जना मात्र दरवन्दी अनुसार कार्यरत रहेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित