सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मनमोहन कार्डियोथोरासिकमा आगलागी, अस्पतालमा भागदौड (११ तस्वीर)

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको माथिल्लो तलामा सोमबार साँझ आगलागी भएको छ ।

माथिल्लो तलामा रहेको नर्सिङ प्रशासन प्रमुख विन्देश्वरी गुरुङको कार्यकक्षबाट आगलागी सुरु भएको बताइएको छ ।

आगलागीबाट सो तलामा रहेको प्रशासनकक्ष जलेर नस्ट भएको छ ।

अचानक आगलागी भएपछि सुरक्षागार्डलगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए । पछि चारओटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएपछि अस्पतालमा भागदौड मच्चिएको थियो । तर, मानवीय क्षति भने भएको छैन । आगोलागीको कारण खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित