सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रेयुकाई आँखा अस्पताललाई सहयोग

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेको रेयुकाई आँखा अस्पतालमा नेपालस्थित अष्ट्रेलियन दूतावासले ३७ लाख ७५ हजार रुपैयाँ बराबरको मेसिनरी उपकरण हस्तान्तरण गरेको छ ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वर्डले बिहीबार अस्पतालमा गरिएको कार्यक्रममार्फत् सो उपकरण हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, रोटरी क्लब अफ धुलिखेलले पनि अस्पताललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

अस्पतालले धनुषा, सिन्धुपाल्चोकको खाडीचौरमा र काभ्रेकै दुर्गम कुशादेवीमा महिनाको एकपटक आँखाका बिरामीलाई निःशुल्क चेकजाँच गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

१३ जनामा औलो सङ्क्रमण पुष्टि

छयासी वटा एम्बुलेन्स अद्यावधिक

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित