सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँचथरमा पनि डेंगुका विरामी भेटिए

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथरमा पनि डेंगुका विरामी भेटिएका छन् । प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लामा नियन्त्रण बाहिर रहेको डेंगु सदरमुकाम फिदिमका विभिन्न स्थानवाट ज्वरो आएर परीक्षण गराउन आएका ५ जना बिरामीमा डेगुंको संक्रमण देखिएको हो ।

जिल्ला अस्पताल र समर्पित अस्पतालमा आएका बिरामीमा डेंगु भेटिएको वताइएको छ ।

पाँचथर जिल्ला अस्पतालमा डेंगुको परीक्षण गर्ने किड नभएकाले त्यहाँ आएका बिरामीलाई समर्पित अस्पतालमा रेफर गरेर स्वास्थ परीक्षण गर्ने गरिएको छ ।

यसरी दुवै अस्पताल आएकामध्ये ५ जनामा डेंगु पुष्टि भएपछि २ जनालाई विराटनगर, एक जनालाई झापाको विएण्ड सि र बाँकी २ जनालाई समर्पित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

पाँचथरमा डेंगु सार्ने जातका लामखुट्टे सिमित ठाँउमा मात्रै रहने सम्भावना भएकाले झापा मोरङ र सुनसरी जिल्लाबाट यो रोग फैलिएकोे हुनसक्ने पाँचथर जिल्ला अस्पतालका प्रमुख डा. वुद्धीबहादुर थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित