सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शेफिल्ड युनाईटेडको पहिलो जित, चेल्सी र लेस्टर सिटीको खेल बराबरी

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इङ्गलिस प्रिमियर लिग फुटबलमा शेफील्ड युनाईटेडले पहिलो जित हात पारेको छ ।

यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको शेफिल्डले गएराती क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लेस्टर सिटीसँग एक एक गोलको बराबरी खेलेको छ ।

सिजनको पहिलो खेलमा गतसाता म्यान्चेस्टर युनाईटेडसँग ४–० ले हारेको चेल्सी गएराती लेष्टरसँग बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीका युवा खेलाडी मेसन माउन्टले पहिलो गोल गरे । तर दोस्रो हाफमा लेष्टरका विल्फ्रेड एन्डीडीले गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा पहिलो खेल खेलेको चेल्सीले जित हात पार्न सकेन ।

इङ्गलिस प्रिमियर लिग फुटबलमा आज म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै