सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ला-लिगा फुटबलमा रियाल मड्रिडको विजयी सुरुवात

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 स्पेनिस ला–लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियालले सेल्टा भिगोलाई ३–१ ले पराजित गर्‍यो ।

सेल्टा भिगोको मैदानमा १० खेलाडीमा सिमित भएपनि रियालले उत्कृष्ट जित निकाल्यो ।

रियालको जितमा करिम बेन्जमा, टोनी क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे ।

सेल्टाका इकर लोसडाले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियाल १० खेलाडीमा समेटिएको थियो ।

ला–लिगा फुटबलकै अन्य खेलहरुमा रियाल मयोर्काले आइबारलाई २–१ ले हराउँदा ओसासुनाले लेगानेजलाई १–० ले पराजित गरेको छ ।

भियारियाल र ग्रानाडाले ४–४ गोलको बराबरी खेलेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टी-ट्वान्टी विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली

भोलि बिहानदेखि शुरु हुदै कोपा अमेरिका, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

टी–२० विश्वकपको दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

केन विलियम्सनले छोडे कप्तानी

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

टर्कीको युरोकपमा विजयी शुरुवात

टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

युरोकप २०२४ : ३९ वर्षका रोनाल्डोले तोड्न सक्ने रेकर्डहरू…

अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित