सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ला-लिगा फुटबलमा रियाल मड्रिडको विजयी सुरुवात

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 स्पेनिस ला–लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियालले सेल्टा भिगोलाई ३–१ ले पराजित गर्‍यो ।

सेल्टा भिगोको मैदानमा १० खेलाडीमा सिमित भएपनि रियालले उत्कृष्ट जित निकाल्यो ।

रियालको जितमा करिम बेन्जमा, टोनी क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे ।

सेल्टाका इकर लोसडाले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियाल १० खेलाडीमा समेटिएको थियो ।

ला–लिगा फुटबलकै अन्य खेलहरुमा रियाल मयोर्काले आइबारलाई २–१ ले हराउँदा ओसासुनाले लेगानेजलाई १–० ले पराजित गरेको छ ।

भियारियाल र ग्रानाडाले ४–४ गोलको बराबरी खेलेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

एसियाली खेलकुद: महिला क्रिकेटको उपाधि भारतलाई

साफ यु-१९ फुटबलमा नेपालले ४ गोलले हरायो माल्दिभ्सलाई

साफ यू-१९ च्याम्पियनसिप: नेपालको २-१ को अग्रता

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

साफ यू-१९ च्याम्पियनसिप फुटबल – आज नेपाल र मालदिभ्स भिड्दै

म्यानचेस्टर सिटीको लगातार छैटौं जित, रोड्रीलाई रातो कार्ड

एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

९औं एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

क्रिकेट संघमा यस्तो बन्यो चतुरबहादुर चन्द्र नेतृत्वमा नयाँ कार्यसमिति