सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पहिलो खेलमा साविक विजेता वार्सिलोना पराजित

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 स्पेनिस लिगको नयाँ सिजनको पहिलो खेलमा साविक विजेता बार्सिलोनाले अप्रत्यासित हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो । खेलको ८९ औ मिनेटमा घरेलु टोलीका लागि अरित्ज अडुरिजले विजयी गोल गरेका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले प्रहारमै गोल गरेका थिए । लुईस स्वारेज र राफिन्हाले बार्सिलोनका लागि राम्रो प्रर्दशन गरेका थिए ।

पिँडुलाको चोटका कारण लियोनल मेस्सी अनुपस्थित रहेको खेलमा फिलिप कौटिन्हो समेत मैदान उत्रिएनन् ।

उनी पछिल्लो समय जर्मन क्लब बार्यन म्युनिखमा लोनमा जादैछन् । स्वारेजले समेत पहिलो हाफको खेलमा चोट बोकेका थिए ।

ईर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो ।

तर लिगको पहिलो खेलमा बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड