सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रवि शास्त्री भारतीय टिमको पुनः प्रशिक्षक

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पनि रवि शास्त्री चयन भएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार शास्त्रीलाई पुनः जिम्मेवारी दिइएको जनाएको छ ।

सन् २०१७ देखि मुख्य प्रशिक्षक रहेका ५७ वर्षीय शास्त्रीले अब सन् २०२१ सम्म भारतीय टिम सम्हाल्नेछन् ।

भारतले राष्ट्रिय क्रिकेट टिमका लागि आवेदन खुला गरेलगत्तै दुई हजार बढीले मुख्य प्रशिक्षकका लागि आवेदन दिएपनि अन्तिम दौडमा ६ जना रहेका थिए ।

कपिल देवको चयन कमिटीले दोस्रो नम्बरमा माइक हसन र तेस्रो नम्बरमा टम मुडीलाई राखेको थियो ।

शास्त्रीको प्रशिक्षणमा भारतले हालै इंग्ल्यान्डमा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

एसियाली खेलकुद: महिला क्रिकेटको उपाधि भारतलाई

साफ यु-१९ फुटबलमा नेपालले ४ गोलले हरायो माल्दिभ्सलाई

साफ यू-१९ च्याम्पियनसिप: नेपालको २-१ को अग्रता

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

साफ यू-१९ च्याम्पियनसिप फुटबल – आज नेपाल र मालदिभ्स भिड्दै

म्यानचेस्टर सिटीको लगातार छैटौं जित, रोड्रीलाई रातो कार्ड

एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

९औं एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

क्रिकेट संघमा यस्तो बन्यो चतुरबहादुर चन्द्र नेतृत्वमा नयाँ कार्यसमिति