सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विवाह समारोहमा बम विष्फोटः ६३ जना मारिए

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइँदा कम्तिमा ६३ जना मारिएका छन् ।

शिया मुस्लिमहरुको बाहुल्य रहेको उक्त क्षेत्रमा गराइएको विष्फोटमा परी १ सय ८० जना घाइते भएका छन् । पछिल्लो घटनाले अफ्गानिस्तानमा जारी शान्ति वार्ताको भविष्यमाथि नैं प्रश्न खडा गरेको छ ।

१० दिनअघि एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । उक्त हमलाको जिम्मा तालिवानी लडाकू समूहले लिएको थियो ।

अफगानिस्तानमा अमेरिका र तालीवानी बिद्रोहीबीच युद्धबिरामका लागि वार्ता चलिरहेकै बेला आतंकबादी हमलाका श्रृंखला रोकिएका छैनन् ।

पछिल्लो समय तालिवान र इस्लामिक लडाकू समूहसहित सुन्नी मुसलमानहरुले इराकका अल्पसंख्यक मुसलमानहरुमाथि श्रृंखलावद्ध रुपमा हमला गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु