सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हङकङमा व्यापक विरोध प्रदर्शन

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हङकङमा आइतबार पनि व्यापक विरोध प्रदर्शन भएको छ । विगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरुले आइतबार स्थानीय भिक्टोरिया पार्कमा भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

भारी बर्षाको पर्वाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो ।

नागरिक समाज र मानव अधिकारवादी संस्था सीएचआरएफले आजको प्रदर्शन आयोजना गरेको हो ।

गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शन भएपछि आज शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

उता, सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएका छन् । गत सोमबार र मंगलबार प्रदर्शकारीले विमानस्थल नै कब्जा गरेपछि एसियाका व्यस्त विमानस्थल मध्येको हङकङ विमानस्थलमाबाट सयौं उडान प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिम साता

लिबिया बाढी : त्रिचालिस हजार बढी विस्थापित

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा

अजरबैजान र अर्मेनियाबिरुद्ध युद्ध सुरु, २५ काे मृत्यु

शिख नेता खालिस्तानीको हत्या प्रकरण: क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

खलिस्तानी प्रमुखलाई भारतले मारेको क्यानेडियन प्रधानमन्त्रीको आराेप

जापानमा ८० भन्दा बढी उमेरका जनसंख्या १० प्रतिशत नाघ्यो

इरानद्धारा पाँच अमेरिकी नागरिकलाई रिहा, बदलामा अमेरिकाद्धारा इरानी सम्पत्ति फुक्का

पाकिस्तानमा उग्रपन्थी मुसलमानद्धारा अहमदी समुदाय माथी आक्रमण जारी, ३१ पुजास्थल भत्काइए

इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी