सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी, २ जना निको

२०७९ माघ ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८६ जनाको पीसीआर परीक्षण गर्दा १ जनामा र १३४२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा २ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा  १ हजार १३५ कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल २१ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

आँबुखैरेनी अस्पताल: जनशक्ति छ, उपकरण छैन

छैटौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने

एएसजी आइ केयरमा एक महिने निःशुल्क आँखा जाँच तथा उपचार सेवा

प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने काठमाडौं महाननगरको चेतावनी

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कति उमेरकाले कति प्रोटिन खाने ? जान्नुहोस्

गृहमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गंगालाल पुगे प्रधानमन्त्री दाहाल

उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

नि:शुल्क औषधी पनि किनेर खान बाध्य छन् नागरिक