सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

२०७९ माघ १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लगातार खराब नतिजा दिएपछि इंग्लिस क्लब​ एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन् । उनी एक वर्ष नपुग्दै  बर्खास्तमा परेका हुन् ।

गत शनिबार एभर्टनले वेष्टह्यामसँग २–० गोलको पराजय बेहोरेपछि क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको हो । प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय हार बेहोरेको छ ।

तालिकाको १९ औँ स्थानमा १५ अंकका साथ रहेको एभर्टन रेलिगेसन जोनमा हुने सम्भावना धेरै छ । ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नामिबियाविरुद्ध आसिफको अर्धशतक

राष्ट्रपति रनिङ शिल्ड सुरु

क्यानडा-११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

महिला साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

जिएम कप राष्ट्रिय भलिबलमा पुलिस र एपिएफ विजयी

लिग-२ मा आज नामिबिया र नेदरल्याण्डस भिड्दै

नेपाल ए ले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै