सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् ।

बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको छ ।

भ्रष्टाचार गरेको, राजश्व संकलनमा नातावाद–कृपावाद गरेको, बजेट वितरणमा मनोमानी गरेकोलगायतका आरोप लगाउँदै मोसो दलिएको चन्द समूहको दाबी रहेको छ ।

पटक–पटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनीस्वरुप कालोमोसो दलेको चन्द समूहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय