सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चौबीसै घण्टा ब्रा लगाउँदा हुन्छन् यस्ता जोखिम

२०७९ फागुण १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाहिरी लुगा जतिसुकै राम्रो लगाए पनि यदि भित्री बस्त्र (इनर वेयर) शरीरमा फिट हुने भएन भने असहज मात्रै होइन स्वास्थ्यमा समेत असर पर्छ । भित्री बस्त्र त हो भनेर हेलचक्रयाइ गर्दा स्वास्थ्यमा समस्या निम्तने बताउँछन् चिकित्सकहरू।

सामान्यतया केटीहरू के सोच्छन् भने छोटो साईजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ। साथै जतिबेलै ब्रा लगाई राख्दा फिगर पनि राम्रो हुन्छ भन्ने उनीहरूको सोचाई हुन्छ । तर, यस्तो सोचाई गलत हो ।

चौबीसै घण्टा सम्म ब्रा लगाईराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाउनाले छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ । त्यसैले अफिस या बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।

दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

१ स्तनमा पीडा

हुने जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेष गरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन्।

२. रक्तसञ्चारमा समस्या

चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्तसञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

३. पिठ्यूँ दुख्ने

तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ । विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछन् ।

४. छालामा समस्या

चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु । ५. रातो बिमिरा आउने (हाइपरपिग्मेन्टेशन) धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

६. फंगस फैलिने आंशका

चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टाइट जीन्स लगाउनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

कसैसित रिसाउनु किन ?

विश्वका सर्वश्रेष्ठ दश धनी व्यक्तिहरु

मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन उपहार

पावर बैंक भन्दै माटो भरिएका बट्टा बेचेपछि

कुकुर जथाभावी नछाड्न ब्रिटनीलाई चेतावनी

नेपोलियन बोनापार्टकाे लिङ्ग प्रदर्शनीमा

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी व्यवहार

प्रियंका गान्धीको स्वागतमा २ किमी लामाे गुलाबकाे सडक

परीक्षामा सफलता प्राप्त गर्न चाणक्यका यी नीतिमा ध्यान दिनुहोस्

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले बनाए रेकर्ड

यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ

%d bloggers like this: