सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

२०७९ फागुण २८, आइतबार

काठमाण्डौः माइक्रोसफ्टले आगामी हप्ता एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ ।

अहिलेसम्म च्याटजीपीटी ३.५ भर्सनमा चलिरहेको छ र अब भन्ने माइक्रोसफ्टले फोर भर्सन सार्वजनिक गर्ने भएको हो । यसले थोरै टेक्स्ट निर्देशन अनुसार एआई भिडियो पनि बनाउन सक्नेछ । यसबारेमा माइक्रोसफ्ट जर्मनीका प्रमुख प्रविधि अधिकारी एन्ड्रीयर ब्राउनले जानकारी दिएका हुन् ।

च्याटजीपीटी फोरले भिडियो, इमेज, साउण्ड, नम्बर जस्ता विभिन्न डेटाहरुलाई प्रोसेस गर्न सक्ने छ । यसबाटै फिल्मको स्क्रीप्ट लेख्न मिल्ने, एआईबाटै फिल्मका लागि कलाकार बनाउन मिल्ने र पोस्ट गर्न समेत सम्भव रहेको साइबरसुरक्षा विज्ञचार्ल्स एवुजी बताउँछन् ।

जीपीटी फोरमार्फत एक दिनमै सुरु देखि अन्तिमसम्म दुई सय पानाको किताबसमेत लेख्न सकिने उनको दावी छ । च्याटजीपीटी फोर मार्फत एआईले प्रयोगकर्ताको टेक्स्टलाई इमेज, म्युजिक वा भिडियोमा समेत अनुवाद गर्न सक्ने माइक्रोसफ्टले बताएको छ । आईसीटी समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी मुलुकहरुमा प्रतिबन्धको प्रभाव: टिकटकले ल्यायो ८ नयाँ नियम

स्मार्टफोन चार्ज गर्दा ध्यान दिनुहोस् यी ५ कुरा

जथाभावी वेबसाइटमा व्यक्तिगत ईमेल प्रयोग गर्ने बानी छ ? बन्द गर्नुहोस्

आईफोन १५ प्रो अहिलेसम्मकै महँगो हुने

फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

सोसियल मिडिया फिल्म अवार्डका मनोनयन सार्वजनिक (सूचीसहित)

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

टेलिकमले विन्टर अफर : १९९ रूपैयाँमा एक महिनाका लागि ४२० मिनेट भ्वाइस, ४२० एसएमएस र ४२०० एमबी डेटा

आइएमई पेमा नयाँ फिचर, उडान टिकट रद्द गर्दा ‘रिफन्ड’ पाइने

नउठाउनुहोस् यी ५ एरिया कोडबाट आएका फोनकल

%d bloggers like this: