सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुई स्रष्टा र एक विद्यालय पुरस्कृत

२०७९ फागुण २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सर्जक र संस्थालाई एक समारोहकाबीच पुरष्कृत गरेको छ ।

साहित्यकार ध्रुव मधिकर्मीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, डा. भूचन्द्र वैद्यलाई नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार र मेधा माध्यमिक विद्यालयलाई सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।

प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले प्रमाणपत्र र प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेले नगद राशी २५ हजार र उपहार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि पन्तले राष्ट्र र समाजका लागि योगदान गर्ने स्रष्टा र संस्थाको सम्मान गर्नु महनीय कार्य भएको बताए ।

कार्यक्रममा पुरष्कृत सर्जकहरुका साथै उत्तम नारायाण मल्ल, प्रतिष्ठानका सदस्य सुनीता पाण्डे र मुकुन्द शर्माले पनि मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रामेश युद्धप्रसाद मिश्र स्मृति सम्मानबाट सम्मानित

प्रधानको ‘नदेखिने आँसुमा डुबुल्की’ सार्वजनिक

‘आधा शिर उचालेर’ कविता सङ्ग्रह माथि विमर्श

साहित्यिक कृति सम्पादक चार जना पुरस्कृत

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

साहित्यिक पत्रकार संघको पुरस्कार चार जना सम्पादकलाई

कथाकार रावलको ‘खाटा बसेको घाउ’ लोकापर्ण, श्रेष्ठलाई मिलाप सम्मान

टर्किस लेखक थम्पिनारको उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

कक्षा ३ की आश्विनीको किताब ‘पिरामिडमा पाण्डा’, ललितकलामा चित्रकला प्रदर्शनी

बुद्ध एयरद्वारा महिला लेखकका ३५ सय पुस्तक यात्रुलाई उपहार

%d bloggers like this: