सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

२०७९ फागुण ३०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा लघुवित्त संस्थाहरुले  ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू (फोटो फिचर)

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

उपराष्ट्रपतिलाई राष्ट्रपतिको बधाई

तस्बिर पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचन

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर)

खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई (फोटो फिचर)

तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू (फाेटाे फिचर)

राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक (फोटो फिचर)

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

%d bloggers like this: