सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

२०७९ चैत्र १, बुधबार

काठमाण्डौः गूगलले गूगल वानको प्रयोगकर्ताका लागि विभिन्न फोटो एडिटिङ गर्नका लागि विभिन्न फिचरहरु राखेको छ । यही मध्य म्याजिक इरेजर र क्यामोफ्लेज अप्सन रहेका छन् ।

यी फिचर प्रयोग गरी आफ्नो फोटोबाट नचाँहिदो अबजेक्ट  हटाउन सकिन्छ । गूगल वान सब्सक्रिप्सन फिचर भएता पनि गूगलले मार्च बाट यसको निःशुल्क ट्रायल प्रयोग गर्न दिएको छ । यसका लागि सबैभन्दा सुरुमा गूगल फोटोज एप खोल्नुपर्ने हुन्छ । अब प्रष्ट इमेज र टेक्सचर भएको फोटो छनोट गर्नुपर्ने हुन्छ ।

यति गरेपछि स्क्रीनको तल्लो भागमा रहेको एडिट बटनमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सजेस्टेड टूल वा टूल्स क्याटेगरीबाट म्याजिक इरेजर अप्सन छनोट गर्नुपर्ने हुन्छ । अब एपले इमेजलाई स्कयान गर्ने गर्दछ र इरेज गरेर हटाउनुपर्ने विभिन्न कुरालाई हाइलाइट गर्ने गर्दछ । तपाईले एक एक गरेर सेलेक्ट पनि गर्न सक्नुहुन्छ वा इरेज अल अप्सन पनि छान्न सक्नुहुन्छ ।

तपाईले म्यानुअली कुन भाग हटाउने भनेर पनि त्यो ठाउँमा छोएर सेलेक्ट गर्न सक्नुहुन्छ । यदि पुर्ण रुपदले नहटाइकनै अलि कतिमात्रै लुकाउन मन छ भन्ने क्यामोफ्लेज भन्ने अप्सन पनि सेलेक्ट गर्न सकिन्छ । यस फिचरले वरीपरीको रंगसँग त्यो अबजेक्टलाई मिलाएर थाहा नपाउने बनाउन दिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी मुलुकहरुमा प्रतिबन्धको प्रभाव: टिकटकले ल्यायो ८ नयाँ नियम

स्मार्टफोन चार्ज गर्दा ध्यान दिनुहोस् यी ५ कुरा

जथाभावी वेबसाइटमा व्यक्तिगत ईमेल प्रयोग गर्ने बानी छ ? बन्द गर्नुहोस्

आईफोन १५ प्रो अहिलेसम्मकै महँगो हुने

फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

सोसियल मिडिया फिल्म अवार्डका मनोनयन सार्वजनिक (सूचीसहित)

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

टेलिकमले विन्टर अफर : १९९ रूपैयाँमा एक महिनाका लागि ४२० मिनेट भ्वाइस, ४२० एसएमएस र ४२०० एमबी डेटा

आइएमई पेमा नयाँ फिचर, उडान टिकट रद्द गर्दा ‘रिफन्ड’ पाइने

नउठाउनुहोस् यी ५ एरिया कोडबाट आएका फोनकल

%d bloggers like this: