सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने

२०७९ चैत्र २, बिहिबार

काठमाण्डौः फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ ।

गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ ।

मेटाले अहिले रिक्त रहेका पाँच हजार दरबन्दी पनि तत्काल पूर्ति नगर्ने बताएको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ ।

प्रमुख कार्यकारी जुकरबर्गले अमेरिकामा बढेको ब्याजदर, विश्वव्यापी भूराजनीतिक अस्थिरतालगायतका कारणले मेटाको आम्दानी घटेको बताउनुभएको बीबीसीले जनाएको छ । कम्पनीको बिग्रँदो आर्थिक स्थिति अझै लामो समय रहने देखिएकोले आवश्यक तयारी थालेको उहाँको भनाइ छ ।

पछिल्लो समय अमेजन, गुगल, ट्विटरलगायतका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी मुलुकहरुमा प्रतिबन्धको प्रभाव: टिकटकले ल्यायो ८ नयाँ नियम

स्मार्टफोन चार्ज गर्दा ध्यान दिनुहोस् यी ५ कुरा

जथाभावी वेबसाइटमा व्यक्तिगत ईमेल प्रयोग गर्ने बानी छ ? बन्द गर्नुहोस्

आईफोन १५ प्रो अहिलेसम्मकै महँगो हुने

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

सोसियल मिडिया फिल्म अवार्डका मनोनयन सार्वजनिक (सूचीसहित)

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

टेलिकमले विन्टर अफर : १९९ रूपैयाँमा एक महिनाका लागि ४२० मिनेट भ्वाइस, ४२० एसएमएस र ४२०० एमबी डेटा

आइएमई पेमा नयाँ फिचर, उडान टिकट रद्द गर्दा ‘रिफन्ड’ पाइने

नउठाउनुहोस् यी ५ एरिया कोडबाट आएका फोनकल

%d bloggers like this: