सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

२०७९ चैत्र २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिउडका एक्सन स्टार विद्युत् जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन् । उनीहरुले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए ।

विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए । यद्यपि उनीहरुले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रुपले अलग रहनु उनीहरुको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरु निकट स्रोतले भनेको छ ।

उनीहरुले सन् २०२१ मा आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले सामाजिक सन्जालमार्फत आफूहरु इन्गेज्ड भएको जानकारी दिएका थिए । उनीहरुले एकअर्काको सम्मान गर्दै साथी सम्बन्ध भने कायमै राख्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

जेठ ५ लाई रिलिज मिति तोक्दै ‘गणपति’को पोस्टर सार्वजनिक

र्चित मोडल गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

शोभितको जय हो सुरु

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

रणवीर-श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

कलाकार संघमा निरौला बिजयी

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

नेपाल म्युजिक एण्ड फेसन अवार्डको आवेदन खुला

१२ जेठबाट दर्शकमाझ टुल्की

५ चैतबाट फ्लोरमा जय हो

%d bloggers like this: