सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ७ हजार पुग्यो

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शुक्रबार पनि छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

योसँगै छापावाल सुनको मूल्य १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि गत १२ फागुनमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

सुनको मुल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

मेरो माइक्रोफाइनान्सको सेयर आजबाट बिक्रीमा

मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आजअन्तिम दिन

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

अमेरिकी डलरको संगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

आज नेप्से आज बन्द रहने

आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने

व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

परिसूचकसँगै सेयर बजारका सबै उपसमूह बढे

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

%d bloggers like this: