सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर)

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू (फोटो फिचर)

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

उपराष्ट्रपतिलाई राष्ट्रपतिको बधाई

तस्बिर पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचन

खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई (फोटो फिचर)

लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू (फाेटाे फिचर)

राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक (फोटो फिचर)

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

%d bloggers like this: