सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खाली पेटमा खान हुँदैन यस्ता चीज

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिहान उठ्ने बित्तिकै यदी भोक लाग्यो भन्दैमा जे पनि खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

त्यसैले आज हामी तपाईंलाई बिहान खाली पेट के खानु हुँदैन भनेर बताउनेछौं । अमिलो फलहरु भिटामिन सीको राम्रो स्रोत मानिन्छ । जसमा सुन्तला, मौसम, कागती, किवी आदि पर्दछन् । यसमा पोषक तत्वहरुको भण्डार नै हुन्छ तर खाली पेट खाँदा शरीरमा बेफाइदा गर्न सक्छ । खासगरी यिनमा एसिडको मात्रा हुन्छ जसलाई खाली पेट खाँदा छाती पोल्ने तथा ग्यास्ट्रिक जस्तो समस्या हुन सक्छ ।

टमाटरमा पनि भिटामिन तथा एन्टीअक्सीडेन्ट भरपूर मात्रामा पाइन्छ । तर खाली पेट खानु यो शरीरका लागि हानिकारक हुन सक्छ । किनकी यो पनि एसिडिक प्रकृतिको हुन्छ जसलाई खाली पेट खाँदा पेट दुख्ने तथा अल्सर जस्तो समस्या आउन सक्छ ।
गर्मीमा विभिन्न पेय पदार्थ पिउन धेरैलाई मन पर्छ । तर खालीपेट यस्ता पेय पदार्थहरु कहिल्यै पनि नपिउनुहोला । यो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

दहीमा धेरै प्रकारका गुणहरु पाइन्छन् । तर यसलाई बिहान खालीपेटमा खानबाट भने बच्नुपर्छ । यसले पेट दुख्ने तथा अप्ठेरो महसुस बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरू

आगलागीबाट जलेर घाइते भएका ४ जनालाई भारत लगियो

उपचाररत चन्द्र भण्डारीलाई ५६ लाख उपचार खर्च

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

देशभर १८६१ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि – २ जना सङ्क्रमण मुक्त

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

कुकुरलाई रेविजविरुद्ध खोप लगाउँँदै वैतेश्वर

आकस्मिक ब्लड प्रेसर बढ्यो, के गर्ने ?

डायबिटिज नियन्त्रणमा उपयोगी भिन्डि

थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी, ४ जना निको

पुरुषमा यसकारण देखिन्छन् यौनजन्य समस्या

बीमा गर्नेको सङ्ख्या बढ्न सकेन

%d bloggers like this: