सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१२ जेठबाट दर्शकमाझ टुल्की

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बहुपति प्रथामाथि निर्माण गरिएको फिल्म ‘टुल्की’ आगामी वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । आज चैत्र ३ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको हो । फिल्म डोल्पामा खिचिएको हो ।

देव थापा निर्देशित फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

शेखर लामाको प्रस्तुती र आरपी कर्माचार्य तथा उजेली लामा निर्माता रहेको फिल्ममा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन, लक्ष्मण सुनारको कथा, शेखर लामाको पटकथा, तारा थापा ‘किम्भे’को सम्पादन, सन्जिव सुब्बाको पाश्र्व संगीत, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी छ ।

फिल्मले ‘नेपाल ग्रामिण फिल्म महोत्सव २०७९’ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

जेठ ५ लाई रिलिज मिति तोक्दै ‘गणपति’को पोस्टर सार्वजनिक

र्चित मोडल गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

शोभितको जय हो सुरु

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

रणवीर-श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

कलाकार संघमा निरौला बिजयी

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

नेपाल म्युजिक एण्ड फेसन अवार्डको आवेदन खुला

५ चैतबाट फ्लोरमा जय हो

अमेरिकामा फेरि टिकटक प्रतिबन्धको धम्की, अमेरिकाले राख्यो कडा शर्त

%d bloggers like this: