सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लागुऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित पोखराबाट एक युवक पक्राउ

दाङबाट जनावरको सुकुटीसहित एक जना पक्राउ

पोखरामा ६२१ एम्पुल लागूऔषधसहित एकजना पक्राउ

सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद

ई–रिक्सामा लागूऔषध तस्करी

गाँजा र हेरोइनसहित ३ जना पक्राउ

सर्लाहीमा चार किलोग्राम गाँजासहित एक भारतीय पक्राउ

%d bloggers like this: