सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशभर १०१९ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि – ३ जना सङ्क्रमण मुक्त

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १०० जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा र ९१९ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा ३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा २४ हजार ६७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल २० जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरू

आगलागीबाट जलेर घाइते भएका ४ जनालाई भारत लगियो

उपचाररत चन्द्र भण्डारीलाई ५६ लाख उपचार खर्च

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

देशभर १८६१ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि – २ जना सङ्क्रमण मुक्त

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

कुकुरलाई रेविजविरुद्ध खोप लगाउँँदै वैतेश्वर

आकस्मिक ब्लड प्रेसर बढ्यो, के गर्ने ?

डायबिटिज नियन्त्रणमा उपयोगी भिन्डि

थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी, ४ जना निको

पुरुषमा यसकारण देखिन्छन् यौनजन्य समस्या

बीमा गर्नेको सङ्ख्या बढ्न सकेन

%d bloggers like this: