सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ: प्रधानमन्त्री

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

आयोगले सार्वजनिक गर्‍यो तनहुँ- १ र बारा- २ को उपनिर्वाचन मिति {पत्रसहित}

सरकारमा सहभागी हुने संसद्बाटै देउवाको घोषणा (पूर्णपाठ)

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

सडक खाली नगराई कुमारी घर पुगे राष्ट्रपति पौडेल

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु: नवनिर्वाचित उपराष्ट्रपति यादव

क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए बधाई

%d bloggers like this: