सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फेसबुकमा फर्किए ट्रम्प, लेखे – आई एम ब्याक !

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकमा जोडिएका छन।

उनले शुक्रबार फेसबुकमा लेखेका छन्– आई एम ब्याक । जनवरी २५ मा, सोसल मिडिया कम्पनी मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित गर्ने घोषणा गरेको थियो। अमेरिकी संसदमा हिंसा भड्किएपछि कम्पनीले ६ जनवरी २०२१ मा ट्रम्पको खाता ब्लक गरेको थियो । अहिले २ वर्षपछि उनी पुन: फेसबुकमा फर्किएका हुन् ।

frcuqxbwwbmny19_1679088038

ट्रम्पको फेसबुकमा पुनरागमनको बारेमा मेटा ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भनेका थिए, ‘पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई नयाँ नियमका साथ पुनर्स्थापित गरिनेछ, ताकि उनको पोस्टले फेरि हिंसा नभड्काओस्। उनको खाता हाम्रो सामुदायिक मानकहरूको अधीनमा छ। यदि उनीले फेरि हिंसा पोस्ट गरे भने ती पोस्टलाई यी प्लेटफर्महरूबाट हटाइनेछ। साथै उनको खाता पनि प्रतिबन्धित हुनेछ।‘

जनवरी ६, २०२१ मा सयौँ ट्रम्प समर्थकहरूले अमेरिकी संसदमा राष्ट्रपति चुनावको नतिजाको समयमा हिंसा गरेका थिए। जसमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । ट्रम्पमाथि समर्थकहरूलाई उक्साएको आरोप लागेको थियो। त्यसपछि उनको सामाजिक सञ्जाल अकाउन्ट सस्पेन्ड गरिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वदेश फर्किए राष्ट्रपति सी

चीन-रुस सम्बन्ध ‘नयाँ युग’ मा प्रवेश, के भयो सम्झौता ?

फ्रान्समा बच्चाका तस्वीर सामाजिक सञ्जालमा राखे अभिभावकलाई कारबाही

सैनिक कारबाहीमा तीस जना लडाकु मारिए

अफगानिस्तान केन्द्रबिन्दु भएर गएको भुकम्पले पाकिस्तानमा पहिरो, सयौं घाइते

टिस्टामा दुई नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

चीनका चिप टाइकुनलाई भ्रष्टाचारको आरोप

कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु

जापानी प्रधानमन्त्री नयाँ दिल्ली आउँदा चिनियाँ राष्ट्रपति मस्को पुगे

पश्चिमा देशहरुलाई उक्साउने गरी क्रेमलिनमा पुटिन र सीबिच ‘प्रिय मित्र’को झल्को दिने अभिवादन

तीन दिने भ्रमणका लागि चिनिया राष्ट्रपति मस्काे पुग्दै

अमेरिकाविरुद्ध लड्न आठ लाख युवा तयार भएको उत्तर कोरियाको दाबी

%d bloggers like this: