सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्याम्स पदाधिकारीविहीन

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा उपकुलपतिलगायतका पदाधिकारीको पद रिक्त भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा डीएन शाहको मङ्गलबार र अन्य पदाधिकारीको कार्यकाल बुधबारबाट रिक्त भएको छ । रेक्टर प्राडा सुवोध अधिकारी, रजिस्ट्रार प्रमिला देवान र डिन डा. पीयूष दाहालको कार्यकाल सकिएसँगै न्याम्सका पदाधिकारी रिक्त भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले ती पदाधिकारीको नियुक्ति तत्काल गर्ने जानकारी दिनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रयोगमै नरहेका विषादीको परीक्षण

आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो

स्टार्ट अप विनाधितो कर्जा पाउने बाटो खुला

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

भागबन्डा पु-याउन प्रचण्डलाई सकस

मन्त्री छनोटमा कांग्रेसको प्राथमिकता प्रत्यक्षलाई

मलको अनुदान यथावत् राखिने

पशु बलि दिएर छावालाई तालिम

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

%d bloggers like this: