सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुर्खेत उडेको बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज उडेको केही समयमै इन्डिकेटरमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्काइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाजसँग सम्वन्धित इन्जिनियरहरुलाई अहिले काम गर्न रोक लगाइएको र जहाज ग्राउण्डेड गरिएको उनले बताए ।

बुद्ध एयरका अनुसार ६२ जना यात्रु लिएर सो जहाज सुर्खेत गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

झापामा बलेरोको ठक्करवाट ४० बर्षिया राईको मृत्यु

तीन महिनापछि मृत भेटिएका सशस्त्र प्रहरीकाे शव परिवारले बुझे

खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

कस्तो रहला आज रातिको मौसम?

धनगढीमा चट्याङ खसेर एक घरमा क्षती

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा नाराबाजी

बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा

काठमाण्डौं महानगरमा ७५ प्रतिशत उजुरी घर बहालका

%d bloggers like this: