सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ।

रचनाकार चाम्लिङले  नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन् । भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ।  भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

भिडियो लिंक :  https://www.youtube.com/watch?v=rTpw_0wZH1A

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

जेठ ५ लाई रिलिज मिति तोक्दै ‘गणपति’को पोस्टर सार्वजनिक

र्चित मोडल गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

शोभितको जय हो सुरु

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

रणवीर-श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

कलाकार संघमा निरौला बिजयी

नेपाल म्युजिक एण्ड फेसन अवार्डको आवेदन खुला

१२ जेठबाट दर्शकमाझ टुल्की

५ चैतबाट फ्लोरमा जय हो

अमेरिकामा फेरि टिकटक प्रतिबन्धको धम्की, अमेरिकाले राख्यो कडा शर्त

%d bloggers like this: