सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खोटाङमा एक युवकद्वारा आत्मदाह प्रयास, उपचारका लागि काठमाडौं पठाइयो

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  खोटाङमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएर घाइते भएका थिए ।

शुक्रबार राति करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए । नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारूङले बताए ।

जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राति नै काठमाडौं पठाएको छ अहिले उनको उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपि पुष्टि हुन बाँकी रहेको प्रहरी बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

झापामा बलेरोको ठक्करवाट ४० बर्षिया राईको मृत्यु

तीन महिनापछि मृत भेटिएका सशस्त्र प्रहरीकाे शव परिवारले बुझे

खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

कस्तो रहला आज रातिको मौसम?

धनगढीमा चट्याङ खसेर एक घरमा क्षती

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा नाराबाजी

बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा

काठमाण्डौं महानगरमा ७५ प्रतिशत उजुरी घर बहालका

%d bloggers like this: