सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जसपाका अध्यक्ष यादवले दिए नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् ।

पार्टीका केही शीर्ष नेताका साथ बानेश्वरस्थित सहकारी विभागको गेष्ट हाउसमा पुगेर उपराष्ट्रपति यादवलाई अध्यक्ष यादवले बधाई दिएका हुन् । उपराष्ट्रपति यादव हाल सहकारीको गेष्ट हाउसमा बसिरहेका छन् ।

बधाई दिने क्रममा अध्यक्ष यादवले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षामा उपराष्ट्रपति यादवको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको बताएका छन् । उनले जनताको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न समेत उपराष्ट्रपतिलाई सुझाव दिएका छन् । जसपाले यादवलाई उपराष्ट्रपतिमा सिफारिस गरेको थियो ।
उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यादव जसपाका कार्यकारिणी सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा: राप्रपा

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित

सत्तारूढ दलहरूको बैठक बस्दै

वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु

भ्रष्टाचार मुद्दामा डिएसपी केसीविरुद्ध छानबिन गर्न अख्तियारलाई सिफारिस

उप निर्वाचनका लागि आजवाट दल दर्ताको प्रक्रिया सुरु

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिदैँ

पानीको संरक्षण गरौँ: राष्ट्रपति

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

गगन थापा भन्छन्- संक्रमणकालीन न्यायमा दलीय संकीर्णताबाट बाहिर निस्कौं

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ’

%d bloggers like this: