सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी, ४ जना निको

२०७९ चैत्र ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८३ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा  सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा ४ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा १३ हजार ९१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल १७ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी {पत्रसहित}

विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान

काठमाडौँ महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको समुद्‍घाटन

सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित