सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

२०७९ चैत्र ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए ।

उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट ओस्कार अवार्ड जितेको थियो ।

यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुशी छन् । यिनै रामचरणले क्रिकेटर विराट कोहलीको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । एक अन्तरवार्तमा उनलाई कस्तो चरित्र निर्वाह गर्न चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले खेलसँग जोडिएको चरित्रमा काम गर्न चाहेको खुलाएका थिए ।

उनलाई ‘यदी विराट कोहलीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका निभाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले आफूले चाहेको बताएका छन् । उनले विराटको बायोपिकमा काम गर्न पाउनु अहोभाग्य हुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

‘ह्यासट्याग माया’को छायांकन सुरु

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

करिनाले बाथरुममा सलमानको पोस्टर राखेपछि…

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य

‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता