सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

२०७९ चैत्र ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरण हालै अमेरिकाबाट फर्किए ।

उनी अभिनित ब्लकबस्टर फिल्म ‘आरआरआर’को गीत ‘नाटू नाटू’ ले हालै सम्पन्न ‘ओस्कार अवार्ड’मा ‘बेस्ट ओरिजिनल सङ’ विधाबाट ओस्कार अवार्ड जितेको थियो ।

यो जितपछि फिल्मको निर्माता तथा कलाकार खुशी छन् । यिनै रामचरणले क्रिकेटर विराट कोहलीको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । एक अन्तरवार्तमा उनलाई कस्तो चरित्र निर्वाह गर्न चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा उनले खेलसँग जोडिएको चरित्रमा काम गर्न चाहेको खुलाएका थिए ।

उनलाई ‘यदी विराट कोहलीको बायोपिक बन्यो भने त्यसमा शीर्ष भूमिका निभाउनुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा उनले आफूले चाहेको बताएका छन् । उनले विराटको बायोपिकमा काम गर्न पाउनु अहोभाग्य हुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धमाधम छायांकनमा फिल्म एक्टर

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी

करण परियारले जिते नेपाल आइडलको उपाधि

‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरू

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट

विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै

जुन २३ मा विवाह गर्दै सोनाक्षी

हिट फिल्मको खोजीमा अक्षयकुमार

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

मनकामना केबुलकार ५० दिन बन्द हुने

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’