सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गाँजा र हेरोइनसहित ३ जना पक्राउ

२०७९ चैत्र ६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित लागुऔषध गाँजा र हेरोइन खरिद बिक्री गरेको आरोपमा मोरङमा तीन जना पक्राउ परेका छन् ।

आफ्नै घरमा लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ बस्ने २० वर्षीय सोनु भुजेल, सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने ४५ वर्षीय इन्द्रप्रसाद सुवेदी तथा वडा नम्बर ३ बस्ने ५७ वर्षीय नरबहादुर खड्का रहेका छन् ।

भुजेलको साथबाट प्रहरीले १२६ ग्राम गाँजा, सुवेदीको साथबाट १०९० मिग्रिाम हेरोइन र ३१८ ग्राम गाँजा तथा खड्काको साथबाट प्रहरीले १५४ ग्राम गाँजा फेला परेको छ ।

उनीहरूलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

झापाबाट ब्राउनसुगरसहित चारजना पक्राउ

क्रिप्टो कारोबारी अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक

एमडीएमएसमा भ्रष्टाचार: प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर

अनेरास्ववियुकी बम पक्राउ

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

वेश्यावृत्तिमा लगाएको अभियोगमा एकजना पक्राउ

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु