सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गठबन्धन आवद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्य बारे छलफल हुने

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। गठबन्धन आवद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना

सत्तारुढ गठबन्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा भन्ने आँट नगरिरहेको ओलीको आरोप

रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (नामसहित)

शान्तिप्रक्रिया निश्कर्षमा पुर्याउन चीन तयार छः उपाध्यक्ष सापकोटा

एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

कार्यकर्ता पढाउन थाले माओवादी नेता

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन