
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः चीनको भ्रष्टाचार विरोधी निकायले चिप टाइकुन चाओ वेइगुओ विरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ । देशको सेमी कन्डक्टर उद्योग सङ्कटमा परेको बेला यी आरोपहरू आएका हुन् ।
चाओले आफ्ना आफन्त र साथीहरूलाई नाफामुखी व्यवसायहरू हस्तान्तरण गरेको र उनीहरूले आफूसँग सम्बन्धित कम्पनीहरूबाट बजारभन्दा बढी मूल्यमा सामान र सेवाहरू किनेको संस्थाले बताएको छ ।