सदाबहार खबरको रफ्तार ....
बैसाख ६, २०८१ बिहिबार
April 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पेरिस डाडामा आयोजित नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो। ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्।

७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ। माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

रविले भन्छनः जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

रमेश खरेलको टिप्पणी- गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाउन्

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छः प्रधानमन्त्री

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !