सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

२०७९ चैत्र ७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् ।

शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँंचौ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो ।

शाखाको उपाध्यक्षमा सावित्री वस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फुलमाला प्रदान गरी बधाई दिएका थिए ।

यसअघि अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष बास्तोलाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

गाडीबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु

धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु

आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

मनसुनको सँघारमा किन गर्मी बढ्यो’

सुनकोशीमा जीप खस्दा सीटीईभीटीईका तीन कर्मचारी वेपत्ता

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

मध्यपहाडीको मापदण्डमा बनेन जयरामघाट–हलेसी सडक

यस्ताे छ तरकारीको आजको मूल्यः सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी