सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजासंग भेटवार्ता गर्न राप्रपाका नेताहरू झापामा

२०७९ चैत्र ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपाको शीर्ष नेतृत्व पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगेको छ ।

राप्रपा नेतृत्व र पूर्वराजा शाहबीच बुधबार दमकमा भेटवार्ता भएको थियो । सो भेटमा के कुरा भयो भन्ने खुलेको छैन ।पूर्वराजासँगको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी र महामन्त्री धवलशमशेर राणा सहभागी थिए ।

पूर्वराजालाई भेट्न राप्रपाका नेताहरू मंगलबार झापा पुगेका थिए । शाह केही समयदेखि दमकमै छन् । पूर्वराजाले राजनीतिक सक्रियता बढाउन खोजिरहेका बेला राप्रपा नेताहरूसँग भएको सामूहिक भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट नयाँदिल्ली प्रस्थान

आज प्रचण्डले बेलायती प्रधानमन्त्रीका ससुराको अफिस भिजिट गर्ने

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्कदैं

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

दरबार हत्याकाण्ड छानबिन गर्न गृहमन्त्रीलाई युवराज सफलको निवेदन

नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

शरणार्थी प्रकरणः बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान आजवाट

नेमकिपा सचिवालय बैठकले भन्याेः नागरिकता बिधेयक प्रमाणीकरण असंबैधानिक

प्रधानमन्त्री प्रचण्ड पुग्नु अघि महाकालेश्वर मुल प्रवेशद्धार नै भत्कियाे, यस्तो छ क्षतिको विवरण